एक वर्षमा पाँच झोलुङ्गे पुल निर्माण, चार अन्तिम चरणमा
शनिबार ३० साउन २०८३ ०७:११ AM
राजन रावतहुम्ला, साउन ३० गते। जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा निर्माण सुरु भएका पाँच वटा नयाँ झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्। पुल सञ्चालनमा आएपछि पैदल यात्रु, प...