दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

  • शनिबार ३० साउन २०८३ ०७:२६ AM
महोत्तरी, साउन ३० गते । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले शनिबार मधुश्रावणी पर्व समापन गर्दैछन् । मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गर...