तृप्तिको स्वरमा ‘बैँस जोवन’

  • शनिबार ३० साउन २०८३ ०७:४६ AM
काठमाडौँ, साउन ३० गते । गायिका तृप्ति खड्का गुरुङको स्वरमा ‘बैँस जोवन’ बोलको गीत सार्वजनिक भएको छ । आनन्द पौडेलले लेख्नुभएको गीतमा मायाप्रेमको आत्मीय अनुभूति झल्कन्छ । गायिका खड्का...