काठमाण्डु – खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाण्डुका विभिन्न स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। निगमका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डु र नेपाल आयल निगमको समन्वयमा शनिबार काठमाण्डुका विभिन्न बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री गरिनेछ। निगमले सूचना जारी गर्दै काठमाण्डुको टेकुस्थित निगम परिसर, यातायात