मैदानमै ढलेका इटहरीका राष्ट्रिय खेलाडी आशिष थाइल्याण्डको बेडबाट सोध्छन्– ‘घाइते हुँदा देशले बिर्सिने हो?’
शनिबार ३० साउन २०८३ १२:०४ AM
इटहरी : कुनै समय इटहरी–२ शान्तिनगरका आशिष (अरविन) राईका लागि फुटबल खेल्नु जीवनकै सबैभन्दा ठूलो सपना थियो। बुवाले पढाइ बिग्रने डरले फुटबल बुट लुकाइदिन्थे, आमा सिर्जना राई भने फुटबल खेल्न नपाए खाना नै नखाने छोराको जिद्दीका अगाडि