झापामा अनलाइन जुवाको जालो : दुई आरोपीका खाताबाट ३५ करोडभन्दा बढी कारोबार

  • शनिबार ३० साउन २०८३ १२:५९ AM
झापा :  अनलाइन सट्टेबाजी र अभौतिक मुद्रा (क्रिप्टो) कारोबारमार्फत सम्पत्ति शुद्धीकरण गरेको आरोपमा झापामा दायर भएको मुद्दाको अनुसन्धानबाट दुई आरोपीका बैंक खाताबाट ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको खुलेको छ। यो प्रकरणलाई झापामा अनलाइन सट्टेबाजी