उद्योगसम्बन्धी सेवा पूर्ण डिजिटल बनाइने

  • शनिबार ३० साउन २०८३ ०६:१८ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ३० गते । उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणालीलाई थप सुविधायुक्त र फराकिलो दायरायुक्त बनाउने तयारी थालेको छ । विभागमातहत दर्ता हुनुपर्...