शनिबार पाँच ठाउँबाट ग्यास दिइने

  • शनिबार ३० साउन २०८३ ०६:२३ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ३० गते । सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्था सहज पार्न भन्दै सार्वजनिक बिदाको दिन शनिबार पाँच ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ । जिल्ला प्...