प्रेमिल कथा ‘माया भनेकै यस्तो होला’

  • शनिबार ३० साउन २०८३ ०६:४० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ३० गते । रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’ टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरमा मर्मस्पर्शी र प्रेमिल कथा प्रस्तुत गरिएको छ...