मोती जयन्तीमा ‘राष्ट्रिय गजल दिवस’

  • शनिबार ३० साउन २०८३ ०६:४९ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ३० गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षदेखि राष्ट्रिय गजल दिवस मनाउने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको शुक्रबार बसेको प्राज्ञ परिषद्को बैठ...