रेसुङ्गामा मकैको डाँठबाट बनेको खुदोको परीक्षण

  • शनिबार ३० साउन २०८३ ०६:५६ AM
रमेश विश्वकर्मागुल्मी, साउन ३० गते। रेसुङ्गा नगरपालिकाले पहिलो पटक मकैको डाँठबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको छ। यस नगरपालिकाले वडा नम्बर–३, भाँडागाउँमा आईएएएस सं...