शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

  • शनिबार ३० साउन २०८३ ०१:०९ AM
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा तोकिएको छ। युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तथा बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा