साम्प्रदायिक दंगाको झिल्को आगोमा परिणत नहोस्

  • शुक्रबार​ २९ साउन २०८३ ११:३८ PM
विमल निरौला पछिल्लो समय नेपालमा साम्प्रदायिक दंगा भड्काएर देशलाई गृहयुद्धको चक्रव्यूहमा फसाउन खोजिएको देखिन्छ। सदियौँदेखि विभिन्न धर्म, जात र समुदायका मानिसबीच आपसी मेलमिलाप, सम्मान र एकता कायम गर्दै सामाजिक सद्भावमा बसेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच धर्मका नाममा