फेरिँदै अपराधको शैली

  • शनिबार ३० साउन २०८३ ०५:२८ AM
काठमाडौँ, साउन ३० गते । अहिले आपराधिक क्रियाकलापमा संलग्नका हातमा हतियार र भौतिक साधन मात्र छैनन्, मोबाइल, सामाजिक सञ्जाल, डिजिटल भुक्तानी प्रणाली र सूचना प्रविधिसमेत अपराधका माध्य...