नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : सर्वसाधारणका लागि खुला गरिँदै
शनिबार ३० साउन २०८३ ०५:३२ AM
काठमाडौँ, साउन ३० गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चाँडै सर्वसाधारणका लागि खुला हुँदै छ । साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङमार्ग अहिले एम्बुलेन्सलगायतका आकस्मिक तथा आपत्क...