लगानीकर्ताले सेलेना गोमेजको मानसिक स्वास्थ्यसम्बन्धी स्टार्टअपविरुद्ध ठगीको आरोपमा दायर गरे मुद्दा

  • शुक्रबार​ २९ साउन २०८३ ०९:४७ PM
गायिका तथा अभिनेत्री सेलेना गोमेज र उनकी आमाविरुद्ध उनीहरूको मानसिक स्वास्थ्यसम्बन्धी स्टार्टअप ‘वन्डरमाइन्ड’लाई लिएर मुद्दा दायर भएको छ। मुद्दा दायर गर्ने लगानीकर्ताले उक्त स्टार्टअपमा करिब १२ लाख अमेरिकी डलर लगानी The post लगानीकर्ताले सेलेना गोमेजको मानसिक स्वास्थ्यसम्बन्धी स्टार्टअपविरुद्ध ठगीको आरोपमा दायर गरे मुद्दा appeared first on Technology Khabar.