इन्स्टाग्रामले एपको माथिल्लो भागमा देखिने ‘इन्स्टाग्राम’ लेखिएको लोगोमा परिवर्तन गर्ने भएको छ। उक्त लोगोमा करिब १० वर्षदेखि कुनै महत्वपूर्ण परिवर्तन गरिएको थिएन। इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसबारे जानकारी दिएका हुन्। The post इन्स्टाग्रामले परिवर्तन गर्यो एपको माथिल्लो भागमा देखिने लोगो appeared first on Technology Khabar.