भन्सार छलेर ल्याएको सामानसहित दुई जना नियन्त्रणमा

  • शुक्रबार​ २९ साउन २०८३ ११:३६ PM
इमान सिं रानारामपुर (पाल्पा) साउन २९ गते । पाल्पामा भन्सार छलेर ल्याएको चार लाख ७५ हजार मूल्य बराबरको सामानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्ग...