नयाँ गर्न खोज्नेलाई राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्छ : गगन थापा

  • शुक्रबार​ २९ साउन २०८३ ११:०० PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्ने बताएका छन्।शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नागरिकहरू केही नयाँ गर्न खोज्दैछन् भने राज्यले नियन्त्रण गर्ने भन्दा पनि उनीहरूको कामलाई प्रवर्द्धन र सहयोग गर्ने सोच राख्नुपर्ने बताए। सरकारमा बस्नेबित्तिकै नागरिक तथा व्यवसायीहरूलाई ‘खराब गर्छन्’ भन्दै डन्डा देखाएर नियन्त्रण गर्न खोज्ने सोच गलत रहेको उनको भनाइ छ। उनले चलचित्र क्षे