काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै समवेदना व्यक्त गरेका हुन् । साथै कार्यालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ। अविरल वर्षाका कारण साउन २७