देउवा भन्छन्– ‘सर्वोच्चबाट न्याय पाउनेमा पूर्ण विश्वस्त छु’ (पूर्णपाठ)

  • शुक्रबार​ २९ साउन २०८३ ०२:२० PM
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको विधि, विधान