झापा शिवसताक्षीका नविन रायालाई अपहरणपछि १८ लाख फिरौती माग्ने गिरोहका सात जना पक्राउ

  • शुक्रबार​ २९ साउन २०८३ ०३:१४ PM
झापा : झापा शिवसताक्षीका नविन रायालाई अपहरण गरी परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।  शिवसताक्षी नगरपालिका–१० माईधार घर भई काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा बस्दै आएका रायालाई अपरिचित समूहले अपहरण