पूर्वप्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता : द्वन्द्वपीडितलाई भारी छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण

  • शुक्रबार​ २९ साउन २०८३ ०३:५५ PM
काठमाडौं : पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच पूर्वप्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका सदस्यका परिवारलाई उपचारमा विभिन्न छुट तथा विशेष