नेपाल प्रिमियर लिगका प्रसारण, टिकटिङ र ओटीटी अधिकार बिक्री गर्दै नेपाल क्रिकेट संघ, बोलपत्र आह्वान

  • शुक्रबार​ २९ साउन २०८३ ०३:४८ PM
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का विभिन्न व्यावसायिक अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ। क्यानले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत एनपीएल २०२६ का ओटीटी स्ट्रिमिङ, The post नेपाल प्रिमियर लिगका प्रसारण, टिकटिङ र ओटीटी अधिकार बिक्री गर्दै नेपाल क्रिकेट संघ, बोलपत्र आह्वान appeared first on Technology Khabar.