मानवअधिकार आयोगका प्रतिवेदन कार्यान्वयन गर्न समितिको जोड

  • शुक्रबार​ २९ साउन २०८३ ०३:३४ PM
काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड दिएको छ । समितिको आजको बैठकमा राष्ट्रिय मानवअधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समिति सदस्यहरूले नागरिकका अधिकारसँग जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आयोगका सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । आयोगका अध्यक्ष