बाणगङ्गामा साहित्य र मनोरञ्जनलाई जोड्दै ‘कविता कन्सर्ट’

  • शुक्रबार​ २९ साउन २०८३ ०३:४३ PM
कपिलवस्तु । बाणगङ्गामा साहित्यिक कार्यक्रमको परम्परागत शैलीभन्दा फरक ढाँचामा ‘कविता कन्सर्ट’ आयोजना हुने भएको छ। कविता वाचनलाई मनोरञ्जन र प्रत्यक्ष प्रस्तुतीकरणसँग जोडेर नयाँ पुस्तासहित स्थानीय साहित्यप्रेमीलाई आकर्षित गर्ने उद्देश्यले बाणगङ्गा बैंकर्स क्लबले कार्यक्रम गर्न लागेको हो । आगामी श्रावण ३१ गते आइतबार पिस हिमालय रिसोर्टमा हुने कार्यक्रममा चर्चित कवि नवराज पराजुलीले आफ्ना लोकप्रिय तथा चर्चित