एनसेलको शेयर खरिद–बिक्री प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • शुक्रबार​ २९ साउन २०८३ ०३:४४ PM
काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दा आफ्नो गोपनीयताको हक हनन भएको दाबी गर्दै एनसेलले सरकारविरुद्ध दायर गरेको रिटमा शुक्रबार सर्वोच्चले यस्तो आदेश दिएको हो। न्यायाधीश बालकृष्ण ढकालको इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म प्रतिवेदन सार्वजनिक गर्ने निर्णय कार्यान्वयन नगर्न र… Continue reading एनसेलको शेयर खरिद–बिक्री प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश