दुबईमा छायांकन गरिएको ‘फर्सी कुइए झैं’ म्युजिक भिडियो सार्वजनिक
शुक्रबार २९ साउन २०८३ ०२:४० PM
झापा : नेपाली कला, संगीत र संस्कृतिलाई प्रवासमा समेत विस्तार गर्ने उद्देश्यले दुबईमा छायांकन गरिएको नयाँ नेपाली म्युजिक भिडियो ‘फर्सी कुइए झैं’ सार्वजनिक भएको छ। नेपाली कलाकार, संगीतकर्मी तथा सर्जकको सहकार्यमा तयार भएको भिडियोमा प्रेम, सांस्कृतिक