काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा पार्टीभित्रको विवाद, विशेष महाधिवेशन, नेतृत्वको वैधानिकता र आगामी राजनीतिक चुनौतीलाई लिएर नेताहरूले आ–आफ्नो धारणा राखेका छन्। अधिकांश नेताले पार्टी विभाजनको अवस्था अन्त्य गर्दै पूर्वसभापति शेरबहादुर देउवाको