स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा थुनामा रहेका दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी धरौटीमा रिहा

  • शुक्रबार​ २९ साउन २०८३ ०३:०७ PM
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राऊ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्ष भुपेन्द्र भण्डारीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ। उनलाई बयानका लागि आज पनि अदालतमा पेश गरिएकोमा काठमाडौं The post स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा थुनामा रहेका दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी धरौटीमा रिहा appeared first on Technology Khabar.