१४औँ महाधिवेशनको समिति पुनर्स्थापित नभएसम्म पार्टी एकता सम्भव छैन: नेता साउद

  • शुक्रबार​ २९ साउन २०८३ ०२:२७ PM
काठमाडौँ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रको आन्तरिक एकताका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकता अनिवार्य रहेको बताएका छन् । संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता साउदले पार्टी अहिले गम्भीर चुनौती र संकटको अवस्थामा रहेकाले सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । नेता साउदले पार्टी पूर्व सभापति शेरबहादुर देउवाका