निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा

  • शुक्रबार​ २९ साउन २०८३ ०२:३४ PM
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली काँग्रेसले लिनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौँमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नजरअन्दाज गर्ने नभई समाजमा स्थापित गर्नुपर्ने समेत बताए । नेपाली कांग्रेसले विगतमा