काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले के गर्यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नु पर्ने बताएका छन् । शुक्रबार काठमाण्डुमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएको बताएका हुन् । देउवाले कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको भन्दै उनले भने ‘नेपाली कांग्रेसले के गर्यो