काठमाण्डु– एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ। शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले टंकमणि शर्मा नेतृत्वको छानबिन समितिले २०८० माघ १५ गते सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश दिएको हो। ‘रिट निवेदनको अन्तिम किनारा नलागेसम्म टंकमणि शर्माद्वारा नेपषल सरकार समक्ष बुझाएको २०८० माघ १५