काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको दाबी गरेका छन् । कांग्रेस इतर समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सो कुरा बताएका हुन् । उनले पार्टी विवाद अदालतमा विचाराधित रहेको भन्दै अदालतबाट आफूहरुले न्याय पाउनेमा विश्वस्त रहन आग्रह गरे । ‘विशेष