नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो, शनिबार र आइतबारका लागि विशेष तयारी

  • शुक्रबार​ २९ साउन २०८३ ०२:४३ PM
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अनपेक्षित आकर्षण बढेपछि बिदाका दिनका लागि विशेष तयारी थालेको छ । दैनिक औसत २५ हजार र मेला अवधिभरमा डेढ लाख हाराहारी अवलोकनकर्ता आउने अपेक्षा गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले चौथो दिनसम्मको आगमनलाई मध्यनजर गर्दै शनिबार र आइतबारका लागि विशेष