इभि ब्याट्री व्यवस्थापनमा अलमल, स्पष्ट कानुनी प्रणाली बनाउन सरोकारवालाको माग

  • शुक्रबार​ २९ साउन २०८३ ०२:१३ PM
काठमाडौँ / नेपालमा विद्युतीय सवारीसाधन (इभि)को प्रयोग तीव्र रूपमा बढिरहेका बेला इभिमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग तथा रिसाइक्लिङका लागि स्पष्ट र व्यवस्थित