नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार पार्किङदेखि व्यवस्थापनसम्म विशेष तयारी
शुक्रबार २९ साउन २०८३ ०२:२५ PM
काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा अपेक्षाभन्दा बढी अवलोकनकर्ताको सहभागिता देखिएपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी थालेको छ। बिदाका