खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा साउन ३० गते शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर बिक्री गर्नेछन्। निगमका अनुसार निगमको टेकु परिसरमा नेपाल, एचपी,