कोशीमा एमाले–नेकपाबीच मन्त्रालय भागबन्डा टुंगियो, ५–४ को सहमति
शुक्रबार २९ साउन २०८३ ०१:३४ PM
विराटनगर : नयाँ सत्तासमीकरणअनुसार कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालय भागबन्डा टुंगिएको छ। केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि दुई दलबीच ९ मन्त्रालयमध्ये एमालेले ५ र नेकपाले ४ मन्त्रालय लिने सहमति भएको