काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अहिले गम्भीर संकटको अवस्थामा रहेको भन्दै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देशको