भोलि काठमाडौंका पाँच स्थानबाट एलपी ग्यास बिक्री, नागरिकता अनिवार्य

  • शुक्रबार​ २९ साउन २०८३ ०२:०४ PM
काठमाडौं : नेपाल आयल निगम लिमिटेडले काठमाडौंमा एलपी ग्यासको सहज आपूर्ति तथा वितरणका लागि भोलि (साउन ३० गते) विभिन्न पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा