सामाजिक सञ्जाल तथा अनलाइनका माध्यमबाट प्रायोजित विज्ञापनमार्फत विभिन्न चर्चित ई–कमर्स प्लेटफर्मको नाम प्रयोग गरी ठगी गर्ने प्रवृत्ति बढेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ। साइबर ब्युरो, भोटाहिटी काठमाडौंले सार्वजनिक The post प्रायोजित विज्ञापनमार्फत अनलाइन ठगी बढ्दै: सचेत रहन साइबर ब्यूरोको आग्रह appeared first on Technology Khabar.