एनसेलको शेयर खरिद-बिक्री प्रतिवेदन सार्वजनिक गरेकोमा सरकारका विरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

  • शुक्रबार​ २९ साउन २०८३ ०१:५३ PM
नेपाल सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको विरुद्धमा सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधिश बालकृष्ण ढकालको इजलासले प्रस्तुत The post एनसेलको शेयर खरिद-बिक्री प्रतिवेदन सार्वजनिक गरेकोमा सरकारका विरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश जारी appeared first on Technology Khabar.