आकर्षक सुविधासहित प्रभु बैंकद्वारा घर कर्जा  र सवारी साधन कर्जा योजना सार्वजनिक

  • शुक्रबार​ २९ साउन २०८३ ०८:०० PM
 ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्य सहित प्रभु बैंकले आकर्षक घर कर्जा  तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत घर कर्जाका लागि अधिकतम सीमा रु. ३ करोड  सम्मका लागी कर्जाको अवधि अधिकतम २५ वर्ष सम्म रहनेगरी कर्जाको सेवा शुल्क मात्र ०.५०५ तथा ब्याजदर औसत आधार दरमा थप ०.५०५ प्रतिवर्ष मात्र कायम गरिएको छ। यस सुविधा देशभरीका ३०० वटा शाखा मार्फत उपलब्ध गराइने छ। यस योजना अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत