भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना: रौतहटका तीन जनाको मृत्यु, आठ गम्भीर
शुक्रबार २९ साउन २०८३ ०७:२९ PM
यादवराज पुरी रौतहट, साउन २९ गते । छिमेकी मुलुक भारतको तीर्थयात्रामा निस्किएको बस र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा बसमा सवार रौतहटका तीन जना तीर्थयात्रीको मृत्यु भएको छ।भारतको झारखण...