बेलबासवासीको समस्या समाधान गर्ने अर्थमन्त्री डा. वाग्लेको प्रतिबद्धता
शुक्रबार २९ साउन २०८३ ०७:४५ PM
अमरराज नहर्की तनहुँ, साउन २९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलबासवासीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बत...