जेनजी आन्दोलनलाई राजनीतिक सम्झौताका रूपमा स्वीकारेर अघि बढ्नुपर्छ: कानुनमन्त्री गौतम
शुक्रबार २९ साउन २०८३ ०७:५६ PM
काठमाडौँ, साउन २९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘जेनजी’ विद्रोहलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै तत्कालीन सरकार र आन्दोलनकारीबिच भएको सहमतिलाई...