सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती

  • शुक्रबार​ २९ साउन २०८३ ०८:०० PM
म्याग्दी, साउन २९ गते । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी(जोमसोम(कोरला सडकको मुख्य चुनौती बनेको छ । उत्तरी म्याग्दीका रघुगङ्गा र...