आफू कुनै गुटमा नरहेको र पार्टी एकता चाहने मान्छे भएको गच्छदारकाे भनाइ

  • शुक्रबार​ २९ साउन २०८३ ०१:२८ PM
काठमाण्डु– नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले आफू कुनै गुटमा नरहेको स्पष्ट पारेका छन् । कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले आफू पार्टी एकता चाहने मान्छे भएको बताएका हुन् । उनले भने ‘साउन ६ गते म बडो दुविधामा थिएँ । ३१ गते दुविधामा गएको विराटनगर भाषण गर्न,’ गच्छदारले भने, ‘म दुविधामा छु